प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिनेमा छात्रबृत्तीसहित भर्ना खूल्यो !!

CTEVT को संबन्धनमा शैक्षिक सत्र २०७५/०७६ को लागि १००% रोजगारीको अवसरसहित TSLC in Culinary Arts (प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिने) मा छात्रबृत्तीसहित भर्ना खूल्यो । प्रवेश परिक्षा फारम वितरण भाईरहेको व्यहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिती: २०७५ श्रावन ११ गते निशुल्क छात्रबृत्ती लिखित प्रबेश परिक्षा मिती: २०७५ श्रावन १९ गते दिउसो २ … Continue reading प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिनेमा छात्रबृत्तीसहित भर्ना खूल्यो !!