Interview Notice

दिगो तथा सम्मनित रोजगारीका लागि सिप पारीयोजनासगको सम्झौता बमोजिम यस नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्राली द्वारा Jamal मा सन्चालन हुने प्रोफेशनल कुक Level 2 तालिमको Interview मिती 2074/12/06 गते 11 बजे हुने ब्यहोरा सम्पूर्ण Student हरुलाई जानकारी गरौद्छौ। थप जानकारीको लागि: Ptc Nepal:01-4238187 Jamal NETC:०१-४४९००१६/४४८५१६१ Chabahil