VBST Training Notice

भौचरमा आधारित छोटो अवधिको तालिमको लागी EVENT परियोजना बुद्दनगरमा अन्तर्वाता दिई नाम निस्केकाहरु आज र भोली भृकुटिमण्डप स्टल नंबर ३२ मा आई १ . ईण्डियन कुक २. कमि कुक ३ . असिस्टेन्ट वेटर/वेट्रेसमा आफ्नो सिट सुरक्षित गरौं!!