notice

प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिनेमा छात्रबृत्तीसहित भर्ना खूल्यो !!

CTEVT को संबन्धनमा शैक्षिक सत्र २०७६ /०७७ को लागि १००% रोजगारीको अवसरसहित TSLC in Culinary Arts (प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिने) मा छात्रबृत्तीसहित भर्ना खूल्यो ।

प्रवेश परिक्षा फारम वितरण भाईरहेको व्यहोरा जानकारी गराइन्छ।
आवेदन फारम भर्ने अन्तिम मिती: २०७६ श्रावन १५ गते
निशुल्क छात्रबृत्ती लिखित प्रबेश परिक्षा मिती: २०७६ श्रावन २५ गते विहान ८ बजे
पूर्ण शुल्किय लिखित प्रबेश परिक्षा मिती: २०७६ श्रावन २५ गते दिउसो २ बजे

विशेषताहरुः
– स्वदेश तथा विदेशका स्तरीय होटलहरुमा Internship को व्यवस्था
– सतप्रतिशत प्राक्टिकल गराईने
– अत्याधुनिक प्रविधिकासाथ प्रयोगात्मक कक्षाहरुको व्यवस्था
– विदेशबाट अनुभवप्राप्त प्रशिक्षकको व्यवस्था
– SLC/SEE मा D र E ग्रेड भएकाहरुलाई T-SLC पछाडी सम्बन्धित विषयको उच्च शिक्षाको अवसर
– उच्च शिक्षा हासिल गरेकाहरुलाई पनि स्वदेश तथा बिदेशमा रोजगारिको लागि प्रचुर अवसर
– यस कोर्षको अध्ययन पस्चात CTEVT को मापदण्ड अनुसार कुक तालिमको प्रशिक्षक बन्न योग्य हुने
– होस्टलको पनि व्यवस्था भएको

विस्तृत जाजकारीको लागिः
National Employment Training Center [Pvt] Ltd.
Chabahil, Chuchepati, Kathmandu. [Near KL Tower]
Contact Details: 01 4485161, 01 4490016

प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिनेमा छात्रबृत्तीसहित भर्ना खूल्यो !!

CTEVT को संबन्धनमा शैक्षिक सत्र २०७५/०७६ को लागि १००% रोजगारीको अवसरसहित TSLC in Culinary Arts (प्राविधिक एस.एल.सी. कुकिङ्ग कोर्ष १८ महिने) मा छात्रबृत्तीसहित भर्ना खूल्यो ।

प्रवेश परिक्षा फारम वितरण भाईरहेको व्यहोरा जानकारी गराइन्छ।
आवेदन फारम भर्ने अन्तिम मिती: २०७५ श्रावन ११ गते
निशुल्क छात्रबृत्ती लिखित प्रबेश परिक्षा मिती: २०७५ श्रावन १९ गते दिउसो २ बजे
पूर्ण शुल्किय लिखित प्रबेश परिक्षा मिती: २०७५ श्रावन २१ गते दिउसो २ बजे

विशेषताहरुः
– स्वदेश तथा विदेशका स्तरीय होटलहरुमा Internship को व्यवस्था
– सतप्रतिशत प्राक्टिकल गराईने
– अत्याधुनिक प्रविधिकासाथ प्रयोगात्मक कक्षाहरुको व्यवस्था
– विदेशबाट अनुभवप्राप्त प्रशिक्षकको व्यवस्था
– SLC/SEE मा D र E ग्रेड भएकाहरुलाई T-SLC पछाडी सम्बन्धित विषयको उच्च शिक्षाको अवसर
– उच्च शिक्षा हासिल गरेकाहरुलाई पनि स्वदेश तथा बिदेशमा रोजगारिको लागि प्रचुर अवसर
– यस कोर्षको अध्ययन पस्चात CTEVT को मापदण्ड अनुसार कुक तालिमको प्रशिक्षक बन्न योग्य हुने
– होस्टलको पनि व्यवस्था भएको

विस्तृत जाजकारीको लागिः
National Employment Training Center [Pvt] Ltd.
Chabahil, Chuchepati, Kathmandu. [Near KL Tower]
Contact Details: 01 4485161, 01 4490016

Admission Open!Admission Open!Admission Open!

Admission Open!Admission Open!Admission Open!

Admission Open!Admission Open!Admission Open!
Admission Open In TSLC In Culinary Arts (18 Month)
-12 Month Institutional Class.
-6 month paid internship in chain hotel in Dubai,China,Thailand as well as Nepal.
For More Information Please Contact
National Employment Training Center Pvt. Ltd
Chabahil,Chuchepati,Kathmandu
01-4490016,01-4485161
E-mail:nemployment@yahoo.com
Web: netc.com.np

Coffee Maker(Barista) Skill TEST Date

Skill Development Project को सहयोगमा National Employment Training Center Pvt. Ltd मा Coffee Maker (Barista) को तलिम लिनुभयका सबै Student हरुले यो सुचना हेरी National Employment Training Center Pvt. Ltd मा संपर्क गर्नुहोला
सिप परिक्षाण(Ctevt Levl 1 Skill TEsT) Date
1. Coffee Maker Day Group(TG ID -Training ID: SDP-49-NETC-13-CFM-2672-2017):
Date: 2075/01/20 गते का दिन
2. Coffee Maker Morning Group(TG ID -Training ID: SDP-49-NETC-13-CFM-2954-2018):
Date: 2075/01/21 गते का दिन
3.Coffee Maker Day Group (TG ID -Training ID: SDP-49-NETC-13-CFM-2955-2018):
Date: 2075/01/22 गते का दिन
4. Coffee Maker Morning Group(TG ID -Training ID: SDP-49-NETC-13-CFM-2671-2017):
Date: 2075/01/23 गते का दिन
Contact:01–4490016,01-4485161
Web:netc.com.np

Interview Notice

Interview Notice

दिगो तथा सम्मनित रोजगारीका लागि सिप पारीयोजनासगको सम्झौता बमोजिम यस नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ सेन्टर प्राली द्वारा Jamal मा सन्चालन हुने प्रोफेशनल कुक Level 2 तालिमको Interview मिती 2074/12/06 गते 11 बजे हुने ब्यहोरा सम्पूर्ण Student हरुलाई जानकारी गरौद्छौ।
थप जानकारीको लागि:
Ptc Nepal:01-4238187 Jamal
NETC:०१-४४९००१६/४४८५१६१ Chabahil

VBST Training Notice

VBST Training Notice

भौचरमा आधारित छोटो अवधिको तालिमको लागी EVENT परियोजना बुद्दनगरमा अन्तर्वाता दिई नाम निस्केकाहरु आज र भोली भृकुटिमण्डप स्टल नंबर ३२ मा आई
१ . ईण्डियन कुक
२. कमि कुक
३ . असिस्टेन्ट वेटर/वेट्रेसमा
आफ्नो सिट सुरक्षित गरौं!!

निःशुल्क तालिमको अवसर

निःशुल्क तालिमको अवसर

निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर निःशुल्क तालिमको अवसर